Movatterモバイル変換


[0]ホーム

URL:


Ncell
Samsung banner
Samsung banner
शनिबार, फागुन २, २०८२युनिकोडENEnglish
Royal
Royal

प्रधानसेनापतिसँग छलफलपछि दुर्गा प्रसाईंले लेखे यस्तो स्ट्याटस

Nmb
Nmb
सेतोपाटी संवाददाता

सेतोपाटी संवाददाता

काठमाडौं, भदौ २५
gibl
gibl
gibl
gibl
Tata box 1
Tata box 1

राष्ट्र, राष्ट्रियता, धर्म, बचाउ महाअभियानका संयोजक दुर्गा प्रसाईंले प्रधानसेनापति अशोकराज सिग्देलसँग देशको पछिल्लो अवस्था र आगामी बाटोबारे दिनभरि कुराकानी भएको बताएका छन्।

उनले बुधबार साँझ सामाजिक सञ्जालमार्फत आफूले प्रधानसेनापति सिग्देलसँग दिनभरि छलफल गरेको जानकारी गराएका हुन्।

'आज दिनभर प्रधानसेनापति अशोकराज सिग्देलज्यूसँग देशको पछिल्लो अवस्था र आगामी बाटोबारे गहिरो छलफल भयो। यस लामो छलफलपछिको मेरो निष्कर्ष स्पष्ट छ — मलाई नेतृत्वको मोह छैन,' उनले लेखेका छन्।

त्यस्तै उनले आफू जुनसुकै परिस्थितिका लागि तयार रहेको पनि बताएका छन्।

'देशलाई जसरी निकास मिल्छ, त्यही नै मेरो प्राथमिकता हो। जेन-जी पुस्ताको आवाजलाई सम्मान गर्दै म बालेनजी वा सुशिला कार्कीजी, जोसुकै तयार छन्, उनीहरूको नेतृत्व स्वीकार्न तयार छु। तर, कोही पनि अगाडि नबढ्दा पिठ्युँ देखाएर भाग्नु मेरो स्वभाव होइन। म जुनसुकै परिस्थितिको लागि पनि तयार छु,' उनले लेखेका छन्।

Premier
Premier
Laxmi bank
Laxmi bank

उनी अगाडि लेख्छन्, 'आजको विषम घडीमा म सस्तो राजनीति र टिकाटिप्पणीमा लाग्दिनँ। अब चाहिएको कुरा हो — गम्भीरता, राष्ट्रिय एकता र रचनात्मक बाटोको खोज। सहज निकासका लागि सबैको साथ र सुझाव अपरिहार्य छ। यो हाम्रो पुस्ताको मात्र होइन, सम्पूर्ण राष्ट्रको भविष्यको प्रश्न हो।अब समय आएको छ — भावनाभन्दा माथि उठेर, व्यक्तिगत स्वार्थभन्दा पर सोचेर, देशलाई बाँच्ने बाटो देखाउने हाम्रो साझा जिम्मेवारी पूरा गर्न।'

Ncell

Ncell

प्रकाशित मिति: बुधबार, भदौ २५, २०८२  २१:२७
सिफारिस
Arghakhachi
Arghakhachi
Ntc
Ntc
vianet Below Content Banner 2
vianet Below Content Banner 2
classic teach banner 4
classic teach banner 4
प्रतिक्रिया दिनुहोस्
थप

राजनीति

बंगलादेशी सरकार र जनतालाई प्रधानमन्त्री कार्कीले दिइन् बधाइ
बुटवललाई आर्थिक हब बनाउन व्यवसायीहरूले गरे विष्णु पौडेलसमक्ष माग
निर्वाचनमा शान्ति सुरक्षाको प्रबन्ध सुदृढ र प्रभावकारी बनाउन राष्ट्रपतिको निर्देशन
फाइल।
डोल्मा कर छुट विवाद- सर्वोच्चको अन्तरिम आदेशलाई निरन्तरता
तस्बिरः नेपाल फोटो लाइब्रेरी।
जसपा नेपालको घोषणापत्र- हरेक प्रदेशमा एआईमा आधारित अनुसन्धान केन्द्र (पूर्णपाठ)
फाइल।
मुलुकलाई लयमा फर्काउने एकमात्र माध्यम निर्वाचन- कार्यवाहक प्रमुख निर्वाचन आयुक्त भण्डारी
ime money transfer
ime money transfer
Himalayan bank
Himalayan bank

विचार

garima bikash bank
garima bikash bank

ब्लग

National life inner
National life inner
mukti
mukti

साहित्यपाटी

Hardik
Hardik
side bar 17- shivam inner
side bar 17- shivam inner

केटाकेटीका कुरा

पाठक विचार

सूचनापाटी


[8]ページ先頭

©2009-2026 Movatter.jp