Movatterモバイル変換


[0]ホーム

URL:


Ncell
Nic asia bank
Nic asia bank
Samsung banner
Samsung banner
शुक्रबार, मंसिर १२, २०८२युनिकोडENEnglish
Royal
Royal

देउवा प्रधानमन्त्री नियुक्त, सपथको तयारी 

सेतोपाटी संवाददाता

सेतोपाटी संवाददाता

काठमाडौं, असार २९
gibl
gibl
gibl
gibl
फाइल
फाइल
Tata box 1
Siddhartha
Tata box 1
Siddhartha

राष्ट्रपति विद्यादेवी भण्डारीले कांग्रेस सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री नियुक्त गरेकी छिन्।  मंगलबार संविधानको धारा ७६ (५) अनुसार देउवालाई राष्ट्रपतिले प्रधानमन्त्री पदमा नियुक्त गरेकी हुन्। 

‘उहाँलाई प्रधानमन्त्री नियुक्त गरिसकिएको छ, सम्भवत: सोको जानकारी नयाँ प्रधानमन्त्रीलाई पठाइसकिएको छ, सपथको तयारी हुँदैछ,’ राष्ट्रपतिका प्रेस सल्लाहकार टिका ढकालले सेतोपाटीसँग भने। 

ढकालका अनुसार सपथ ग्रहणको समय भने निर्धारण भइसकेको छैन। 

‘प्रधानमन्त्री नियुक्त व्यक्तिसँग सपथको समयबारे समन्वय भइरहेको छ, हामी जानकारी गराउँछौं,’ ढकालले भने।

सर्वोच्च अदालतले सोमबार प्रतिनिधिसभा पुनर्स्थापना गर्दै कांग्रेस सभापति देउवालाई प्रधानमन्त्री नियुक्त गर्न परमादेश जारी गरेको थियो।

यो सँगै देउवा पाँचौंपटक प्रधानमन्त्री भएका छन्। उनी पहिलो पटक २०५२ सालमा प्रधानमन्त्री भएका थिए। 

त्यसपछि उनी २०५८ साल र २०६१ सालमा प्रधानमन्त्री भएका थिए।

Laxmi bank
Laxmi bank

उनी २०७४ सालमा चौथोपटक प्रधानमन्त्री भएका थिए।

Ncell
Ncell

प्रकाशित मिति: मंगलबार, असार २९, २०७८  १२:५२
सिफारिस
Ntc
Ntc
vianet Below Content Banner 2
vianet Below Content Banner 2
classic teach banner 4
classic teach banner 4
प्रतिक्रिया दिनुहोस्
थप

राजनीति

सर्वसम्मत निर्णय गर्ने अवस्था नबनेसम्म केन्द्रीय समिति बैठक सारिरहन्छु– पूर्णबहादुर खड्का
फाइल तस्बिर
सभापति देउवाले दिनभर छलफल गरे, बेलुकी सारियो केन्द्रीय समिति बैठक
ईश्वर पोखरेललाई महेश बस्नेतले भने– सक्नुहुन्छ ओलीसँग एकता गर्नुस्, नसके बिदा लिनुस्
रूपन्देहीमा ३ जना केन्द्रीय सदस्य सहित १० जनाले छाडे नेकपा
हिजो आधा रातसम्म विवेकशीलका पुराना दस्तावेज पल्टाउँदै बसिन् रञ्जु दर्शना
फाइल
आफूनिकट नेताहरूले एक वर्ष म्याद थप गरौं भनेपछि देउवाको प्रश्न- विशेष महाधिवेशन प्रस्ताव के गर्ने?
ime money transfer
ime money transfer

विचार

Everest bank
Everest bank

ब्लग

साहित्यपाटी

Hardik
Hardik
Kamana
Kamana
side bar 17- shivam inner
side bar 17- shivam inner

केटाकेटीका कुरा

पाठक विचार

सूचनापाटी


[8]ページ先頭

©2009-2025 Movatter.jp