Movatterモバイル変換


[0]ホーム

URL:


Ncell
Setopati
x
Sw
Setopati
x
Sw
Ncit
Ncit
Nic asia bank
Nic asia bank
Samsung ai
Samsung ai
बुधबार, असार ३२, २०८२युनिकोडENEnglish
Royal
Royal

किराँती सभ्यता बताउने खुवालुङ (तस्बिरहरू)

नवीनबाबु गुरूङ

नवीनबाबु गुरूङ

काठमाडौँ,साउन १२
gibl
gibl
gibl
gibl
Tata box 1
Tata box 1

किराँती संस्कृति र सभ्यतामा आधारित नाटक 'खुवालुङ' को मन्चन सुरू भएको छ।

किराँतीहरु नदीको पानीलाई ‘खुवा’ भन्छन् भने ढुङ्गा लाई 'लुङ्ग' भन्छन्। प्राकृतिक पुजक किराँतीहरु यसै ‘खुवालुङ’लाई संस्कार–संस्कृतिको प्रतीक मान्छन्। 

मण्डला थियटरमा साउन २९ गतेसम्म मञ्चन हुने नाटक खुवालुङमा किराँती सभ्यतालाई प्रत्यक्ष नियाल्न पाइन्छ। किरण चाम्लिङ्गको निर्देशनमा बनेको नाटकलाई राजन मुकारुङ्गले लेखेका हुन्। 

यो नाटकले सुनकोशी, अरुण र तमोर नदीको त्रिवेणीमा रहेको खुवालुङ सँगै किराँती सभ्यतालाई लिएर रहेको मिथक र पछिल्लो समय भएको राजनीतिकरणलाई चित्रण गरेको छ।

नाटकमा पशुपति राई, मानङ लावती, शुशील तामाङ्ग, इंगीहोपो कोइँच सुनुवार, संयोग गुरागाईं, अनु थापा, सबिना थापा, प्रशंसा गुरुङ, दीपा सुहाङ्ग लिम्बू, मणि कुलुङ राई, मानहाङ लावती, युवहाङ राई, वेदना राई, सरा लोहोरुङ राई, रोशनी स्याङ्बो, सुरज यादव, रमिला मोक्तान, विनोद प्रकाश धामीहित ३० जना कलाकारको अभिनय रहेको छ।

तस्बिरहरू:

Ncell
Ncell

प्रकाशित मिति: बिहीबार, साउन १२, २०७९  १०:०९
सिफारिस
vianet Below Content Banner 2
vianet Below Content Banner 2
classic teach banner 4
classic teach banner 4
प्रतिक्रिया दिनुहोस्
थप

कला

'शिरीषको फूल' नाटकको लागि नेपालमा जीवन लुइँटेल
'शिरीषको फूल' मार्फत नाटकमा डेब्यु गर्दै सनिशा, सकम्बरीको भूमिकामा देखिँदै
मण्डलामा मञ्चन हुँदै नाटक ‘चन्द्रलाई कस्ले मार्‍याे?’
मण्डलामा असार २१ देखि 'हराएको कुकुर' मञ्चन हुँदै
कौशी नाटक घरमा 'सिक रूम'(तस्बिरहरू)
नाटकमा डेब्यु गरिन् रेखा थापाले (तस्बिरहरू)
ime inner
ime inner

विचार

ब्लग

Nepa top
Nepa top

साहित्यपाटी

side bar 17- shivam inner
side bar 17- shivam inner

केटाकेटीका कुरा

पाठक विचार

सूचनापाटी


[8]ページ先頭

©2009-2025 Movatter.jp