राष्ट्रिय झण्डाको गणितबारे डिजाइनर शङ्करनाथ रिमाल

भिडिओ क्याप्शन सुरु हुँदैछ,राष्ट्रिय झण्डाको अङ्कगणित

नेपालको राष्ट्रिय झण्डाको आधिकारिक डिजाइन गरेका आर्किटेक्ट शङ्करनाथ रिमालले झण्डा बनाउँदा यसको गणितलाई ध्यान दिन आग्रह गरेका छन्।

पहिलेदेखि नै दुई त्रिभुजमा चन्द्र र सूर्य राख्ने चलन भएपनि विसं २०१९ अघि नेपालमा निश्चित मापदण्डको झण्डा थिएन।

हाल ८५ वर्ष पुगेका रिमालले २६ वर्षको हुँदा झण्डा डिजाइन गर्ने मौका पाएका थिए।

झण्डामा अङ्कित चन्द्र र सूर्यको स्थान तथा गणितीय मापदण्डबारे आर्किटेक्ट रिमालको भनाइ हेर्नुहोस्कमल परियारले तयार पारेको यो भिडिओमा।

अनि यो पनि: