BBC News, नेपाली - होमपेज
मुख्य समाचार

बाङ्ग्लादेशमा प्रधानमन्त्री बन्न लागेका रहमान जसले १७ वर्षअघि 'राजनीति नगर्ने' सर्त मानेका थिए
बाङ्ग्लादेशका पूर्वप्रधानमन्त्री र पूर्वराष्ट्रपतिका छोरा तारिक रहमान निर्वाचनमा सहभागी हुन गत डिसेम्बरमा स्वदेश फर्किएका थिए।

संसारभरिबाट मुम्बई आएका नेपाली समर्थकको गर्विलो क्षणदेखि साझा गीतको खोजीसम्म
इङ्ल्यान्डविरुद्धको खेलमा १७ हजार र इटलीसँगको खेलमा साढे १३ हजार नेपाली क्रिकेटका समर्थक दर्शक वानखेडेमा उपस्थित भएका बताइएको छ।

बाङ्ग्लादेशमा जेन जी आन्दोलनपछि भएको निर्वाचनमा बीएनपीलाई दुईतिहाइ बहुमत
दोस्रो स्थानमा रहेको जमात-ए-इस्लामीले मतगणना प्रक्रियाबारे प्रश्न उठाउँदै परिणामप्रति असन्तुष्टि व्यक्त गरेको छ।

पाकिस्तानी बलर उस्मान तारिकको शैलीले निम्त्याएको विवाद र बहस
जारी टी२० विश्वकपमा पाकिस्तानले अमेरिकालाई हराएपछि हातबाट बल छोड्नुअघि केहीबेर अडिएर बलिङ गर्ने उस्मान तारिकको शैलीबारे प्रश्न फेरि प्रश्न उठेको छ।

भिडिओ,न्यूयोर्कमा 'हिउँको सानो ज्वालामुखी'?, समयावधि 0,18
अमेरिकाको न्यूयोर्क राज्यमा यसपालि जाडो अत्यधिक बढ्दा पानीको सार्वजनिक फोहोराहरू समेत हिउँले ढपक्कै ढाकिँदा अचम्मका दृश्यहरू देखिएका छन्।

भदौका आन्दोलनले उठाएका विषय के चुनावी मुद्दा बन्न सकेका छन्
ठूलो जनधनको क्षतिपछि समयअगावै भएको चुनावमा के भदौको आन्दोलनले उठाएका मुद्दा हावी भएका छन्।

विद्युतीय गाडीको भाडा अरूको भन्दा छुट्टै हुनुपर्ने माग कति उपयुक्त?
बिजुलीबाट चल्ने सार्वजनिक सवारीसाधनको प्रयोग बढिरहेका बेला भाडा निर्धारणको विषय लामो समयदेखि उठ्दै आएको छ।
नेपाल निर्वाचन २०८२

कांग्रेस, एमाले र रास्वपासहितका दलको घोषणापत्र अझै आएन, के एकअर्काको हेर्न ढिलो गरेका हुन्
ठूला भनिएका राजनीतिक दलहरूमध्ये नेपाली कम्युनिस्ट पार्टीबाहेक बुधवारसम्म नेपाली कांग्रेस, नेकपा एमाले, राष्ट्रिय स्वतन्त्र पार्टी कसैले पनि घोषणापत्र ल्याएका छैनन्।

चुनावैपिच्छे बदर मतको प्रतिशत बढ्दो, घटाउन निर्वाचन आयोग यसपालि के गर्दै छ
सहरी क्षेत्रकै मतदाताले कतिपय अवस्थामा जानाजान मत बदर गरिदिएको हुन सक्ने जानकारहरूले बताइरहँदा आयोगले त्यसलाई कम गर्न मतदाता शिक्षा कार्यक्रममा ध्यान दिन लागिएको बताएको छ।

मतपत्र छपाइ कति सकियो, निर्वाचन क्षेत्रमा कहिले पुग्छ
कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले आगामी प्रतिनिधिसभा निर्वाचनका लागि फागुन पहिलो साताभित्र निर्वाचन क्षेत्रहरूमा मतपत्र पुगिसक्ने गरी छपाइको काम भइरहेको बताएका छन्।

हिमाली क्षेत्रका मतदाताहरूमा मताधिकारबाट वञ्चित हुने चिन्ता
जाडो मौसम सुरु हुनु अघि नै जाडो छल्न र व्यापार–व्यवसायका लागि न्यानो ठाउँतिर झरेका झन्डै आधाजसो मतदाता आफ्नो मताधिकारबाट वञ्चित हुन सक्ने जनप्रतिनिधिहरूको दाबी छ।

जनसङ्ख्या बढी छ तर मतदाता सूचीमा किन कम छन् महिला
नेपालको कुल जनसङ्ख्यामा ५१.१% महिला भए पनि फागुन २१ गते हुने निर्वाचनका निम्ति योग्यता पुगेका मतदातामध्ये केवल ४८.८% महिला छन्।
रोचक भिडिओ
अनि यो पनि

तपाईँलाई टी२० क्रिकेट खेलाडीहरूबारे कति थाहा छ? यो गेम खेलेर आफ्नो ज्ञान जाँच्नुहोस्
यो गेममा तपाईँ अन्तर्राष्ट्रिय क्रिकेट खेलाडीहरूबीच तुलना गरेर क्रिकेटसम्बन्धी आफ्नो ज्ञान जाँच्न सक्नुहुन्छ।

वरिष्ठ जेनरल बर्खास्त भएपछि चिनियाँ राष्ट्रपति सीको दुर्लभ टिप्पणी
चीनमा राष्ट्रपति सी जिन्पिङसँग निकै निकट मानिएका वरिष्ठतम जेनरल जाङ योशिया गत महिना कारबाहीमा परेका थिए।

पृथ्वीले 'निलेको' एउटा रहस्यमय ग्रह जसले चन्द्रमा बन्न सघायो
वैज्ञानिकहरूको विश्वासमा अन्दाजी साढे चार अर्ब वर्षअघि एउटा रहस्यमय ग्रह 'थीआ' पृथ्वीसँग ठोक्किएपछि यसमै गाभिएको थियो।

रोहितले उठाएको मुद्दा र डारेन सामीको साथ : असोसिएट र टेस्ट राष्ट्रबीच बढ्ला त भेट
अन्तर्राष्ट्रिय प्रतिस्पर्धा खेल्न थालेको ३० वर्षपछि नेपालले जारी विश्वकपमा इङल्यान्डसँग पहिलो पटक खेल्न पाएको हो, अब दूरी कम गर्ने उपाय केके हुन सक्छन्?

भिडिओ,एप्स्टीन र मम्दानीका यी तस्बिरहरू 'एआई फेक' हुन्, समयावधि 2,29
सामाजिक सञ्जालमा न्यूयोर्क सिटीका मेयर जोहरान मम्दानीको नाता मृत्यु भइसकेका यौनअपराधी जेफ्री एप्स्टीनसँग छ भन्ने दाबी गरेका पोस्टहरू भाइरल भएका छन्। 'बीबीसी भेरिफाइ'ले ती तस्बिरहरू कसरी भाइरल भए भनेर खोतलेको छ।
थप समाचार
बीबीसी विशेष
विज्ञान तथा प्रविधि

नर्वेको एउटा मौसमसम्बन्धी 'रकेट' जसले झन्डै परमाणु युद्ध निम्त्यायो
सन् २०२५ को ज्यानुअरी २५ मा 'नोर्दन लाइट'बारेअध्ययन गर्न प्रक्षेपण गरिएको एउटा नर्वेली रकेटलाई रुसले भुलवश आफूतर्फ सोझै आइरहेको परमाणु क्षेप्यास्त्र भन्ठानेको थियो।

भिडिओ,कुखुराजत्रो सानो डाइनसोर पत्ता लागेपछि वैज्ञानिकहरू आश्चर्यमा, समयावधि 1,27
वैज्ञानिकहरूका अनुसार 'फोस्केइआ पेलेन्डोनम' नाम दिइएको उक्त डाइनसोर २५-३० सेन्टिमिटर अग्लो थियो।

सुनिता विलियम्स: अन्तरिक्षमा बिताएको नौ महिनाले पृथ्वीबारे मलाई के सिकायो
सुनिता विलियम्सले कसरी अन्तरिक्षले द्वन्द्व र मानवताबारेको उनको दृष्टिकोणलाई नयाँ बनायो भन्नेबारे बीबीसीलाई बताएकी छन्।

मानिसहरू किन पुनः चन्द्रमामा जाँदै छन्? 'पूर्णतया फरक खेल'को यस्तो महत्त्व
किन देशहरू चन्द्रमामा पाइला राख्न हतार गरिरहेका छन् र नयाँ अन्तरिक्ष दौडमा के स्वार्थ छ?

'सुत्ने सैनिक विधि'ले तपाइँ दुई मिनेटमा निदाउन सक्नु हुन्छ?
दुई मिनेटमै निदाउन सैनिकहरूले अपनाउने दाबी गरिएको 'मिलिट्री स्लिप मेथड'ले के तपाइँको निद्रामा पनि सहयोग पुर्याउन सक्छ?
































