Movatterモバイル変換


[0]ホーム

URL:


सामग्रीमा जानुहोस्
Wiktionary
खोज्नुहोस्

राख्नु

Wiktionaryबाट

नेपाली

[सम्पादन गर्नुहोस्]

क्रिया

  1. कुनै चिजलाई कुनै स्थानमा लगेर छोड्नु; थन्क्याउनु
  2. रहेको स्थानमा रहिरहन दिनु
  3. मिल्ने गरी अड्याउनु
  4. संचय गर्नु, जोगाउनु
  5. कुनै किसिमको सम्बन्ध स्थापित गर्नु
  6. दिमागमा कुनै विचार रहन दिनु
  7. कुनै कामको लागि कसैलाई नियुक्त गर्नु
  8. व्यक्त गर्नु
  1. धानका बोराहरू गोरुगाडामा राख्नु र मिलमा लगेर फेरि निकाल्नु, त्यसपछि मिल भित्र लैजानु — सबै बलकै काम त थियो ।
  2. त्यस्ता व्यक्तिलाई फेरि सार्वजनिक पदमै राख्नुको औचित्य माथि प्रश्न उठ्ला ।
  3. परेका बेला पुनः प्रयोग गर्न सक्ने गरी यसलाई जोगाएर राख्नु नै उचित हुनेछ ।
  4. उपचार शल्यक्रिया गर्दा आधुनिक तरिका अपनाएर कृतिम लेन्स राख्नुनै जरुरी छ ।
  5. प्रसार कार्यकर्ताले उपलब्ध भएको बेलामा यस्ता सामग्रीहरू राख्नु पर्द छ ।
  6. त्यस पच्चीस रुपियाँलाई अन्त्येष्टिक्रियाको निम्ति जगेडा राख्नु बुद्धिमानी होइन ।
  7. शतप्रतिशत सुरक्षित उपाय एक जना सित मात्र यौनसम्पर्क राख्नु नै हो ।
  8. उहाँबाट यस्तो प्रश्नको जवाफको अपेक्षा राख्नु सबैको दायित्व हो ।
  9. अहिलेको अवस्थालाई हर्दा स्कुलहरूमा क्लिनिकल साइक्लोजिस्ट राख्नु अपरिहार्य भइसकेको छ ।
  10. म संकटकालीन अवस्थाको घोषणा अनुमोदन गर्ने सम्बन्धी प्रस्तावका सम्बन्धमा आफ्नो विचार राख्नु उपयुक्त ठान्द छु ।
  1. अङ्ग्रेजी:keep[]

सन्दर्भ सामग्रीहरू

[सम्पादन गर्नुहोस्]
"https://ne.wiktionary.org/w/index.php?title=राख्नु&oldid=42379" बाट अनुप्रेषित
वर्ग:

[8]ページ先頭

©2009-2025 Movatter.jp