Movatterモバイル変換


[0]ホーム

URL:


सामग्रीमा जानुहोस्
विकिपिडियाएक स्वतन्त्र विश्वकोश
खोज्नुहोस्

ल्हासा

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
ठाउँढाँचा:SHORTDESC:ठाउँ
ल्हासा
拉萨
ལྷ་ས་
Lasa
प्रान्त स्तरीय शहर
拉萨市 · ལྷ་ས་གྲོང་ཁྱེར་
तिब्बतको गहना
तिब्बतको गहना
देशचीन
प्रान्ततिब्बत
प्रान्तल्हासा
सरकार
 • मेयरदोर्जे चेजुग
 • उपमेयरजिग्मे नामग्याल
क्षेत्रफल
 • जमीन५३ किमी (२० वर्ग माइल)
उन्नतांश
३४९० मिटर (११४५० फिट)
जनसङ्ख्या
 (सन् २००९)
 • प्रान्त स्तरीय शहर११००१२३
 • सहरी
३७३०००
 • प्रमुख जात-जाती
तिबतीय;हन;हुइ
 • भाषा(हरू)
तिब्बतीमण्डरिनजिन भाषा
समय क्षेत्रयुटिसी+८ (चीनको औपचारिक समय)
क्षेत्रीय सङ्केत८५००००
वेबसाइटआधिकारिक वेबसाइट

विश्वको सबैभन्दा उचाइँमा अबस्थित रहेको शहर हो -ल्हासा । चीनको स्वशासित क्षेत्रतिब्बतको राजधानी शहर ल्हासा तीन हजार ४९० मिटर उचाइँमा रहेको छ । गोफेल हिमालको काखमा रहेको यो सहर बौद्ध धर्माबलम्बीको पवित्र शहर पनि हो । यहाँकापोतला र नोर्बुहिङ पुराना र चर्चित दरबार विश्व सम्पदा सूचीमा परेका छन् । ५४४ वर्ग किलोमिटर क्षेत्रफलमा फैलिएको ल्हासाको जनसङ्ख्या करिब तीन लाख रहेको छ । आन्तरिक पर्यटनका लागि यो महत्त्वपूर्ण एक गन्तव्य स्थल बनेको छ ।

चित्र दीर्घा

[सम्पादन गर्नुहोस्]

सन्दर्भ सामग्री

[सम्पादन गर्नुहोस्]

बाह्य कडीहरू

[सम्पादन गर्नुहोस्]

यी पनि हेर्नुहोस

[सम्पादन गर्नुहोस्]
प्रदेशहरू
स्वायत्त क्षेत्रहरू
प्रत्यक्ष प्रशासित नगरपालिका
विशेष प्रशासनिक क्षेत्रहरू
विवादित प्रदेश
ताइवानलाईजनवादी गणतन्त्र चीनले दाबी गरेको छ तरगणतन्त्र चीनद्वारा प्रशासित छ (ताइवानको राजनीतिक स्थिति हेर्नुहोस्)।
विकिमिडिया कमन्समाल्हासा सम्बन्धी अन्य सामग्रीहरू रहेका छन्।

राष्ट्रिय:

प्रादेशिक:

स्वायत्त क्षेत्रहरू:

नगरपालिकाहरू:

विशेष प्रशासनिक क्षेत्र:

१ — ताइवान र फुजियानलाईचीन गणतन्त्र द्वारा सुव्यवस्थित प्रान्तको रूपमा प्रशासित गरिएको छ, तर ती जनवादी गणतन्त्र चीनले दाबी गर्छन्।
"https://ne.wikipedia.org/w/index.php?title=ल्हासा&oldid=1212443" बाट अनुप्रेषित
श्रेणी:
लुकाइएका श्रेणीहरू:

[8]ページ先頭

©2009-2025 Movatter.jp