Movatterモバイル変換


[0]ホーム

URL:


सामग्रीमा जानुहोस्
विकिपिडियाएक स्वतन्त्र विश्वकोश
खोज्नुहोस्

रेड बुल

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
रेड बुल
प्रकारउर्जा पेय
बितरकरेड बुल जिएमबिएच
उत्पत्ति भएको देशअस्ट्रिया[]
स्थापना१९८७
रङएम्बर
वेबसाइटredbull.com

रेड बुल सन् १९८७ मा बनेको, रेड बुल जिएमबिएच नामकअस्ट्रियाली कम्पनीले बिक्री गरेको एक शक्तिबर्धक पेय हो। सन् २०१७ को तथ्याङ्कअनुसार रेड बुल उर्जा पेयको बजार साझेदारी अनुसार संसारकै सबैभन्दा बढी बिक्री भएको उर्जा पेय हो जसमा यसको त्यस वर्ष ६.३०२ बिलियन क्यान बिक्री भएको थियो।[][][][]

सन्दर्भ सामग्री

[सम्पादन गर्नुहोस्]
  1. "रेड बुल कसले बनाउँदछ? रेड बुल कम्पनी - उत्पत्ति र संस्थापक :: उर्जा पेय :: रेड बुल युएसए",इनर्जी ड्रिङ्क-युएस डट रेड बुल डटकम, अन्तिम पहुँच २७ नोभेम्बर २०१८ 
  2. बुम, एडम (३१ मे २०११),"रेड बुल कसले बनाउँदछ" वेब्याक मेसिनअभिलेखिकरण २०१४-०३-०४ मिति
  3. बर्ट हेल्म (४ जनवरी २००५),"उर्जा पेयको आफ्नै व्यवसाय",ब्लुमबर्ग बिजनेस विक, ब्लुमबर्ग एलपी, अन्तिम पहुँच २०१२-०८-१९ 
  4. रेड बुल (२०१२),"कम्पनीको जानकारी",रेड बुल, रेड बुल, अन्तिम पहुँच २०१२-०८-१९ 
  5. "रेड बुल कम्पनी – रेड बुल कसले बनाउँदछ? रेड बुलको उत्पत्ति :: उर्जा पेय :: रेड बुल", इनर्जी ड्रिङ्क डट रेड बुल डटकम, अन्तिम पहुँच २०२३-११-१३ 

बाह्य कडीहरू

[सम्पादन गर्नुहोस्]
विकिमिडिया कमन्समाRed Bull सम्बन्धी अन्य सामग्रीहरू रहेका छन्।
"https://ne.wikipedia.org/w/index.php?title=रेड_बुल&oldid=1167893" बाट अनुप्रेषित
श्रेणी:
लुकाइएका श्रेणीहरू:

[8]ページ先頭

©2009-2025 Movatter.jp