एकअनाथ पृष्ठको रुपमा रहेको, अन्य विकिपृष्ठसित नजोडिएको वा एक-दुईवटा लेखहरूसँग मात्रजोडिएको हुनसक्छ। कृपयासम्बन्धित लेखहरूलाई यस पृष्ठसूत्रसँग जोड्न सहायता गर्नुहोस् सुझावहरूको लागिसूत्र खोज्ने उपकरण प्रयोग गर्न सक्नुहुन्छ।(जुन २०१७)
यस लेखमाकुनैभरपर्दो स्रोत जोडिएको छैन। कृपयायो लेख सुधार्न भरपर्दो स्रोत जोडेर सहयोग गरिदिनुहोला। स्रोत जोडेर पुष्टि नगरिएका सामग्रीलाई चुनौती गर्न वा हटाउन सकिने छ।(जुन २०१७)
राजपुतभारत,पाकिस्तान एवमनेपालमा बसोबास गर्ने क्षत्रिय वर्ण तथा जातिहरूको सम्मिश्रत समुदाय हो।राजपूतहरूको एक हजारौं वर्षको अवधिमा गौरवशाली भूतकाल छ। राजपूतहरूले स्वतन्त्रता नहोउन्जेलसम्म भारतीय उपमहाद्वीपमा 500०० भन्दा बढी राज्यहरू शासन गर्थे।[२][३]राजा रपुत्रबाट बनेको शब्द राजपुत्रको अप्रभंश भै राजपुत भएको हो।