Movatterモバイル変換


[0]ホーム

URL:


सामग्रीमा जानुहोस्
विकिपिडियाएक स्वतन्त्र विश्वकोश
खोज्नुहोस्

बाख्रा

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट

बाख्रा
सामयिक शृङ्खला:0.01–0 MaNeolithic–Recent
घरपालुवा बाख्रा
वैज्ञानिक वर्गीकरण
जगत:
सङ्घ:
वर्ग:
गण:
कुल:
उपकुल:
वंश:
प्रजाति:
उपप्रजाति:
C. a. hircus
त्रिपद नाम
Capra aegagrus hircus
(लिन्नेअस), १७५८
पर्याय
Capra hircus

बाख्रा एक प्रकारकोस्तनधारी वर्गमा पर्ने घरपालुवाजनावर हो। बाख्राबोभिड (Bovidae) परिवार अन्तर्गत पर्छन र यिनीहरूभेडाहरू सँग मिल्दाजुल्दा हुन्छन, यि दुबै क्याप्रिनेइ (Caprinae) सह-परिवार अन्तर्गत पर्दछन। बाख्रा पाल्तु जनावरहरू मध्ये धेरै उपयोगी मानिन्छ। बाख्रालाईदुध खानको लागि र मलको लागि धेरै जसो किसानहरूलेबाख्रा पालन गरेको पाइन्छ। बाख्राहरू विभिन्न प्रजातीको हुन्छन्।खरी, औले, तराई र सिन्हाल नेपालका रैथाने बाख्रा हुन्।नेपाल वाहिर का आयातित जातहरू मा जमुनापारि, बारबारी, सानन्, विटल, सिरोही र बोचर प्रमुख सुन्दर को लागि पालिन्छ।

घरपालुवा बाख्राको पाठो

यी पनि हेर्नुहोस्

[सम्पादन गर्नुहोस्]
जनावरका चित्रहरू
                        
जङ्गली जनावरहरू
घरपालुवा जनावरहरू
पानीमा बस्ने जनावरहरू
यो लेखअपुरो छ। तपाईं यसलाईबढाएर विकिपिडियालाई सहायता गर्न सक्नुहुन्छ।


विकिमिडिया कमन्समाबाख्रा सम्बन्धी अन्य सामग्रीहरू रहेका छन्।
"https://ne.wikipedia.org/w/index.php?title=बाख्रा&oldid=1218241" बाट अनुप्रेषित
श्रेणीहरू:
लुकाइएका श्रेणीहरू:

[8]ページ先頭

©2009-2025 Movatter.jp