Movatterモバイル変換


[0]ホーム

URL:


सामग्रीमा जानुहोस्
विकिपिडियाएक स्वतन्त्र विश्वकोश
खोज्नुहोस्

न्याय

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
कयास्टेलेनियामा रहेको १८औँ शताब्दीको लेडी जस्टिसको मूर्ति,[] न्यायको प्रतीक ।[]

न्याय (अङ्ग्रेजी:Justice)कानुनी वादार्शनिक सिद्धान्त हो जसको मद्दतले निष्पक्षताको पालना गर्ने गरिन्छ ।[][][] न्यायको अवधारणा प्रत्येकसंस्कृतिमा भिन्न रहेको पाइन्छ । प्राचीन युनानी दार्शनिकप्लेटोले आफ्नो पुस्तकद रिपब्लिकमा न्यायलाई एउटा प्रारम्भिक सिद्धान्त निर्धारित गरेका छन् । भगवानबाट न्यायको आरम्भ भएको कुरालाई दिव्य आदेश सिद्धान्तक अधिवक्ताहरू मान्दैनन् ।

इतिहास

[सम्पादन गर्नुहोस्]

सन्दर्भ सामग्रीहरू

[सम्पादन गर्नुहोस्]
  1. Malta u l-Qorti tal-Ġustizzja tal-Unjoni Ewropea (Malteseमा),Luxembourg:Publications Office of the European Union, २०१४,आइएसबिएन 978-92-829-1733-6,मूलबाट ३ अप्रिल २०१६-मा सङ्ग्रहित। 
  2. Luban,Law's Blindfold, 23.
  3. "Definition of JUSTICE",www.merriam-webster.com, अन्तिम पहुँच २०१६-०३-०२ 
  4. "Justice, Western Theories of | Internet Encyclopedia of Philosophy",www.iep.utm.edu, अन्तिम पहुँच २०१६-०३-०२ 
  5. Walen, Alec (२०१५-०१-०१), Zalta, Edward N., सम्पादक,Retributive Justice (Summer 2015 संस्करण)। 

बाह्य कडीहरू

[सम्पादन गर्नुहोस्]
विकिकथनमान्याय का सम्बन्धित भनाइहरू उपलब्ध छन् ।
विकिमिडिया कमन्समान्याय सम्बन्धी अन्य सामग्रीहरू रहेका छन्।
"https://ne.wikipedia.org/w/index.php?title=न्याय&oldid=1307162" बाट अनुप्रेषित
श्रेणी:

[8]ページ先頭

©2009-2026 Movatter.jp