Movatterモバイル変換


[0]ホーム

URL:


सामग्रीमा जानुहोस्
विकिपिडियाएक स्वतन्त्र विश्वकोश
खोज्नुहोस्

नहुष

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
यो लेख वा लेखको भागले विकिपिडियाकोलेखन शैली मापदण्ड पार गर्दैन र यस पृष्ठलाईविकिकरण गर्न आवश्यक छ।
लेख राम्रो पार्न, कृपया विशेष गरी यसको सामग्री,शैली, सान्दर्भिकता, वाह्य सूत्र सुधार गर्न सहयोग गर्नुहोला । (सहयोग)
यो लेखअप्रिल २०१२ मिति देखि यो अवस्थामा रहेको छ।
यो लेखविकिपिडियाका अन्य लेखहरूसँग नजोडिएको हुनसक्छ कृपया यो लेखलाई विकिपिडियामा बिद्यमान रहेकासान्दर्भिक लेखहरूसँग जोडेरयसलाई सुधार गर्न सहयोग गर्नुहोस् ।(अप्रिल २०१२)

यो लेख हिन्दीबाट अनुवाद गरिएको हो। यहाँ क्लिक गरेरयस लेखमा रहेका त्रुटिहरु सुधार्न सक्नुहुन्छ।

भगवान् विष्णुका नाभिकमलदेखि ब्रह्माजी उत्पन्न भए। ब्रह्माजीदेखि अत्रि, अत्रिदेखि चन्द्रमा, चन्द्रमादेखि बुध, र बुधदेखि इलानन्दन पुरूरवाको जन्म भयो। पुरूरवादेखि आयु, आयुदेखि राजा नहुष, र नहुषदेखि ययाति उत्पन्न भए। नहुषले स्वर्गमा पनि राज गरेको थियो।भागवत पुराणको छैंठौं स्कन्धमा वर्णित कथा अनुसार व्रित्तासुर को हत्या पछि ब्रह्महत्याको दोष लागेका इन्द्र त्यही दोषका डरलेमानसरोवरमा गई लुकेर बस्न थाले । त्यो अवधिमा नहुषले स्वर्गको राज्य सम्हालेका थिए । पछि त्यो पाप नष्ट भैसकेपछि इन्द्र पुन: स्वर्गलोक फर्के र अश्वमेध यज्ञ गरी आफ्नो शासन फेरि शुरु गरे ।

यो लेखअपुरो छ। तपाईं यसलाईबढाएर विकिपिडियालाई सहायता गर्न सक्नुहुन्छ।


"https://ne.wikipedia.org/w/index.php?title=नहुष&oldid=890633" बाट अनुप्रेषित
श्रेणीहरू:
लुकाइएका श्रेणीहरू:

[8]ページ先頭

©2009-2025 Movatter.jp