Movatterモバイル変換


[0]ホーム

URL:


सामग्रीमा जानुहोस्
विकिपिडियाएक स्वतन्त्र विश्वकोश
खोज्नुहोस्

दोहा

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
ठाउँ in Ad Dawhahढाँचा:SHORTDESC:ठाउँ in Ad Dawhah
दोहा, कतार
الدوحة
ad-Dawḥa
Clockwise from top: कतार यूनिभर्सिटी, Museum of Islamic Art, Doha Skyline, Souq Waqif, The Pearl
Location of the municipality of Doha within कतारको अवस्थिति
Location of the municipality of Doha withinकतार
देश कतार
नगरपालिकाAd Dawhah
Established१८२५
क्षेत्रफल
 • सहर१३२ किमी (५१ वर्ग माइल)
जनसङ्ख्या
 (२०१६)[]
 • सहर१३५१०००
 • घनत्व१००००/किमी (२७०००/वर्ग माइल)
 • महानगर
N/A
समय क्षेत्रयुटिसी+3 (AST)

दोहा (अरबी:الدوحة)कतार को राजधानी सहर हो। योकतारको बढी आवादी भएको सहर हो। दोहा सहरको जनसङ्ख्या १३,५१,००० पुगेको छ। यो सहर देशको पूर्वी भागको पर्सियन खाडीका किनारामा अवस्थित छ। देशको लगभग ५०% जनसङ्ख्या बसोबास गर्ने दोहा सहर कतारको आर्थिक केन्द्र का रुपमी रहेको छ।[]

दोहा सहरको स्थापना अल बिदा नामको सहरी इलाकाको उपनगरका रूपमा सन् १८२० मा भएको थियो र सन् १९७१ मा अंग्रेज शासनबाट मुक्त भए पश्चात यसलाई आधिकारिक रूपमा राजधानी घोषित गरियो। पुरानो सहर अल बिदा अहिले धेरै नै विस्तृत भएको छ र यो दोहाको एक नगरिय क्षेत्रको रूपमा रहेको छ। दोहा सहर हाल मध्य पूर्व (पश्चिमी एसिया) को एक महत्त्वपूर्ण ब्यापारिक केन्द्रको रूपमा रहेको छ।

यो शहर कतार विश्वविद्यालयको घर र HEC पेरिस बिजनेस स्कूलको क्याम्पस हो।

सन्दर्भ सामग्रीहरू

[सम्पादन गर्नुहोस्]
  1. १.०१.१"Doha municipality accounts for 40% of Qatar population", Gulf Times, २० अक्टोबर २०१५, अन्तिम पहुँच २३ अक्टोबर २०१५ 

बाह्य कडीहरू

[सम्पादन गर्नुहोस्]
विकिमिडिया कमन्समाالدوحة सम्बन्धी अन्य सामग्रीहरू रहेका छन्।
विकियात्रामादोहा सम्बन्धित यात्रा वृतान्त उपलब्ध छ।
एसियाकाराजधानी
उत्तर तथा मध्य एसियादक्षिण एसियादक्षिणपूर्व एसियापश्चिम तथा दक्षिणपश्चिम एसिया
*अन्तरमहादेशीय राष्ट्र
इजरायल र प्यालेस्टाइन दुवै राष्ट्रजेरुसेलमलाई आफ्नो राजधानीको रुपमा मान्यता दिएको छ ।तेल अविवमा सबैभन्दा बढी विदेशी राजदुतावास छ भनेरमाल्लाह प्यालेस्टाइनको प्रसासनिक सिट हो ।

ढाँचा:Capitals of Arab countriesढाँचा:Arab Capital of Cultureढाँचा:Municipalities of Qatarढाँचा:Asian Games Host Cities

"https://ne.wikipedia.org/w/index.php?title=दोहा&oldid=1156053" बाट अनुप्रेषित
श्रेणी:
लुकाइएका श्रेणीहरू:

[8]ページ先頭

©2009-2025 Movatter.jp