Movatterモバイル変換


[0]ホーム

URL:


सामग्रीमा जानुहोस्
विकिपिडियाएक स्वतन्त्र विश्वकोश
खोज्नुहोस्

गुगल+

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
एकअनाथ पृष्ठको रुपमा रहेको, अन्य विकिपृष्ठसित नजोडिएको वा एक-दुईवटा लेखहरूसँग मात्रजोडिएको हुनसक्छ। कृपयासम्बन्धित लेखहरूलाई यस पृष्ठसूत्रसँग जोड्न सहायता गर्नुहोस् सुझावहरूको लागिसूत्र खोज्ने उपकरण प्रयोग गर्न सक्नुहुन्छ।(मार्च २०१२)
गूगल प्लस
गूगल+को लोगो
साइटको प्रकार
सामाजिक संजाल
उपलब्ध भाषा४० भन्दा बढी
मालिकगुगल
युआरएलप्लस.गुगल.कम
व्यवसायिक
दर्ता१८ वर्ष भन्दा माथी गूगल खाता द्वारा खुल्ने
( सेप्टेम्बर २०, २०११ को अनुसार)
प्रयोगकर्ताहरू१११ मिलियन सक्रिय प्रयोगकर्ता[] (२०१५)

गूगल प्लस गूगल निगमको स्वामित्बमा रहेको सामाजीक सञ्जाल साइट हो।फेसबुकसँग प्रतिश्पर्दा गर्ने उद्धेश्यले यसको निर्माण गरिएको हो। यसको मुख्य विशेषता भनेको गोपनियता हो। फेसबुकमा एक प्रयोगकर्ताले अर्को प्रयोकर्तालाई साथी बन्न आग्रह गर्नु पर्ने हुन्छ र अर्को प्रयोगकर्ताले त्यसलाई स्विकार्ने अथबा अस्विकार्न सक्दछ भने गूगल ‌प्लसमा जो कोइले पनि गूगल ‌पलसको प्रयोगकर्तालाई आफ्नो 'सर्कल'मा राख्न सक्दछ र अर्को प्रयोगकर्ताले स्विकार्न पर्छ भन्ने जरूरि छैन।गूगल ‌प्लसमा सामुहिक भिडिवो वार्ताको पनि सुबिधा रहेको छ। साथै मन परेका चिजहरूलाई 'स्पार्क'का माध्यमबाट थप जानकारी प्राप्त गर्न पनि सकिन्छ।

सन्दर्भ सामग्री

[सम्पादन गर्नुहोस्]
  1. "Has Google+ Really Died?",फोर्ब्स 

बाह्य कडीहरु

[सम्पादन गर्नुहोस्]
विकिमिडिया कमन्समागुगल+ सम्बन्धी अन्य सामग्रीहरू रहेका छन्।
"https://ne.wikipedia.org/w/index.php?title=गुगल%2B&oldid=1075625" बाट अनुप्रेषित
श्रेणीहरू:
लुकाइएका श्रेणीहरू:

[8]ページ先頭

©2009-2025 Movatter.jp