Movatterモバイル変換


[0]ホーム

URL:


सामग्रीमा जानुहोस्
विकिपिडियाएक स्वतन्त्र विश्वकोश
खोज्नुहोस्

काकाकुल

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट

काकाकुल
बन्दिपुर राष्ट्रिय निकुञ्जमा रहेको वयस्क काकाकुल
वैज्ञानिक वर्गीकरण
जगत:
जन्तु जगत
सङ्घ:
वर्ग:
गण:
कुल:
वंश:
प्रजाति:
S. cheela
वैज्ञानिक नाम
Spilornis cheela
जोन लाथम, १७९०

काकाकुल (वैज्ञानिक नाम:Spilornis cheela)एसियाको उष्ण क्षेत्रमा पाइने मध्यम आकारकोचरा हो । यसलाईअङ्ग्रेजीमाक्रेस्टेड सर्पेन्ट इगल (Crested Serpent Eagle) भनिन्छ ।

तस्विर सङ्ग्रह

[सम्पादन गर्नुहोस्]

आकाशको पानी खाएर बाँच्ने एक मात्र चरा हो l

सन्दर्भ सामग्रीहरू

[सम्पादन गर्नुहोस्]
  1. BirdLife International (२०१२),"Spilornis cheela",अन्तर्राष्ट्रिय प्रकृति संरक्षण सङ्घको रातो सूची संस्करण 2012.1,अन्तर्राष्ट्रिय प्रकृति संरक्षण सङ्घ, अन्तिम पहुँच १६ जुलाई २०१२ 

बाह्य कडीहरू

[सम्पादन गर्नुहोस्]
विकिमिडिया कमन्समाकाकाकुल सम्बन्धी अन्य सामग्रीहरू रहेका छन्।
यो लेखअपुरो छ। तपाईं यसलाईबढाएर विकिपिडियालाई सहायता गर्न सक्नुहुन्छ।

काकाकुल भनेको मेघको पानीमा भर पर्ने पक्षी हो । यसलाई चातक पनि भनिन्छ । पानीका लागि तड्पिने पक्षीका रूपमा लिइन्छ । यहाँ दिइएको तस्वीर सायद काकाकुलको होइन किनकि काकाकुल कुनै पनि ठाउँको पानी खान चाहदैन ।

"https://ne.wikipedia.org/w/index.php?title=काकाकुल&oldid=1229828" बाट अनुप्रेषित
श्रेणीहरू:
लुकाइएका श्रेणीहरू:

[8]ページ先頭

©2009-2025 Movatter.jp