Movatterモバイル変換


[0]ホーム

URL:


सामग्रीमा जानुहोस्
विकिपिडियाएक स्वतन्त्र विश्वकोश
खोज्नुहोस्

इजिप्ट

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
अरब गणतन्त्र इजिप्ट
جمهورية مصر العربية
गुम्हुरियत मिश्र अल अरबिया
मिश्रको झन्डा
झन्डा
मिश्रको प्रतीकचिह्न
प्रतीकचिह्न
राष्ट्रिय गान: बिलादी, बिलादी, बिलादी
मिश्र
राजधानी
र सबैभन्दा ठुलो सहर
कायरो
आधिकारिक भाषाहरूअरबी भाषा1
जातिगत समूहहरू
९८%मिश्री मानिस, १%नुबियान, १%युनानी मानिस
रैथाने(हरू)मिश्री
सरकारअर्ध-राष्ट्रपतिय व्यवस्था भएकोगणतन्त्र
अब्देल फतेह अल-सिसी
अह्मद नजिफ
स्थापना
c.३१५० BCE
• बेलायतबाट स्वतन्त्रता
फेब्रूएरी २८, १९२२
• गणतन्त्र घोषणा
जुन १८, १९५३
क्षेत्रफल
• जम्मा
१०,०२,४५० किमी (३,८७,०५० वर्ग माइल) (30th)
• पानी (%)
०.६३२
जनसङ्ख्या
• जुलाई २००८ अनुमानित
७५,३६०,०००[] (१४औँ)
• घनत्व
७४/किमी2 (१९१.७/वर्ग माइल) (१२०औँ)
कुल ग्राहस्थ उत्पादन (क्रय शक्ति समता)२००७ लगत
• जम्मा
$403.961 billion (२७औँ)
• प्रति व्यक्ति
$5,491 (९७औँ)
गिनी (१९९९–००)३४.५
मध्यम
मानव विकास सूचकाङ्क (२०१९) 0.707[]
उच्च · ११६औ
मुद्रामिश्री पाउंड (EGP)
समय क्षेत्रअन्तर्राष्ट्रिय प्रमाणिक समय+२ (EET)
• ग्रीष्मकालीन (अरुणोदय बचत समय)
अन्तर्राष्ट्रिय प्रमाणिक समय+३ (EEST)
टेलिफोन कोड२०
इन्टरनेट डोमेन.eg
  1. बोलिने भाषामिश्री अरबी हो।

इजिप्ट अथवामिश्र एक उत्तर अफ्रिकी राष्ट्र हो। यो राष्ट्र सिनाइ प्रायद्वीपमा अवस्थित छ र यसले अफ्रिकालाई पश्चिम एसियासँग जोड्दछ। करिब १००१४५० वर्ग कि. मी. क्षेत्रफलमा फैलिएको इजिप्टको उत्तरमा मूमध्य सागर, उत्तर-पूर्वमागाजा पट्टीइजरायल, पूर्वमालाल सागर, दक्षिणमासुडान र पश्चिममालिबिया पर्दछ।

इजिप्ट अफ्रिका र मध्य-पूर्वमा सबैभन्दा धेरै जनसङ्ख्या रहेका देशहरू मध्ये एक हो। यो देशको करिब ७.५४ करोड जनसङ्ख्या[] प्रायः,नाइल नदीको आसपासको ४०००० किमि२ क्षेत्रमा बसोबास गर्दछन्। इजिप्टभरि यो क्षेत्रमा मात्र कृषियोग्य जमिन पाइन्छ। इजिप्टमा सहारा मरुभूमि पर्दछ जहाँ जुन न्युनः मात्रामा मात्र मानव बस्ती पाइन्छ। इजिप्टको करिब आधा जनसङ्ख्या सहरी क्षेत्रमा बसोबास गर्दछन्, जस मध्ये धेरैजसो काइरो, अलेक्जेण्ड्रिया र नाइल डेल्टा वरिपरिका स्थानमा बसोबास गर्दछन्।

इजिप्ट प्राचीन सभ्यता, विश्व प्रसिद्ध गिजा पिरामिड क्षेत्र र त्यहाँ अवस्थित गिजाको ग्रेट स्फिङ्क्सको लागि प्रसिद्ध छ। इजिप्टको दक्षिणी लक्षोर नगर थुप्रै प्राचीन आर्टिफ्याक्ट जस्तै कर्नक मन्दिर र भ्याली अफ द किङ्ग्स्को लागि प्रसिद्ध छ। इजिप्टलाईमध्य पूर्वको महत्त्वपूर्ण राजनीतिक र सांस्कृतिक देशको रूपमा लिइने गरिन्छ।

सन्दर्भ सामग्रीहरू

[सम्पादन गर्नुहोस्]
  1. १.०१.१Central Agency for Population Mobilisation and Statistics - Population Clock (July 2008)वेब्याक मेसिनअभिलेखिकरण २०१८-१२-२४ मिति
  2. Human Development Report 2020 The Next Frontier: Human Development and the Anthropocene, United Nations Development Programme, १५ डिसेम्बर २०२०, पृ: 343–346,आइएसबिएन 978-92-1-126442-5, अन्तिम पहुँच १६ डिसेम्बर २०२० 
विकिमिडिया कमन्समाइजिप्ट सम्बन्धी अन्य सामग्रीहरू रहेका छन्।
Politics
Membership
Members
पर्यवेक्षक
निलम्बित
उम्मेदवार
Diplomacy
Life
"https://ne.wikipedia.org/w/index.php?title=इजिप्ट&oldid=1312231" बाट अनुप्रेषित
श्रेणीहरू:
लुकाइएका श्रेणीहरू:

[8]ページ先頭

©2009-2026 Movatter.jp