Movatterモバイル変換


[0]ホーム

URL:


सामग्रीमा जानुहोस्
विकिपिडियाएक स्वतन्त्र विश्वकोश
खोज्नुहोस्

आर्कटिक

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
आर्कटिक क्षेत्र
आर्कटिकको नक्सा

आर्कटिकपृथ्वीकोउत्तरी ध्रुव वरिपरिको क्षेत्र हो, जसरीअन्टार्कटिकदक्षिण ध्रुव वरिपरिको क्षेत्र भन्न सकिन्छ। आर्कटिक क्षेत्रमाउत्तरध्रुवीय महासागर,क्यानडाका कुनै भागहरू,ग्रीनल्यान्ड (डेनमार्कको एउटा क्षेत्र),रूसका कुनै भागहरू,संयुक्त राज्य अमेरिका (अलास्का ),आइसल्याण्ड,नर्वे,स्वीडेनफिनल्याण्ड समावेश छन्। आर्कटिक शब्दयुनानी भाषाको शब्द αρκτικός (आर्टिकोस) बाट आएको हो, जसले तसप्तर्षि तारामण्डल नक्षत्र वा ध्रुव तारालाई जनाउँछ।[][]

सन्दर्भ सामग्रीहरू

[सम्पादन गर्नुहोस्]
  1. "arctic."वेब्याक मेसिनअभिलेखिकरण १४ मार्च २०१० मितिDictionary.com Unabridged (v 1.1). Random House, Inc. Retrieved on May 2, 2009.
  2. Addison, Kenneth (२००२),Fundamentals of the physical environment, Routledge, पृ: ४८२ 
"https://ne.wikipedia.org/w/index.php?title=आर्कटिक&oldid=1316989" बाट अनुप्रेषित
श्रेणीहरू:
लुकाइएका श्रेणी:

[8]ページ先頭

©2009-2025 Movatter.jp