Movatterモバイル変換


[0]ホーム

URL:


सामग्रीमा जानुहोस्
विकिपिडियाएक स्वतन्त्र विश्वकोश
खोज्नुहोस्

आयात

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
व्यापार को श्रृंखला
विश्व व्यापार
व्यापार नीति
लागु हुने ऐनहरू

आयात (अङ्ग्रेजी:Import) भन्नाले अन्य देशबाट सामानहरु आफ्नो राज्यको सिमा भित्र ल्याउनुलाई जनाउँदछ । यसरी विदेशबाट सामान देश भित्र ल्याउने व्यक्तिलाई आयातकर्ता भनिन्छ भने सामान पठाउने व्यक्तिलाई निर्यातकर्ता भनिन्छ ।

आयात भनेको विदेशी व्यापारसंग सम्बन्धित शब्द हो ।

सन्दर्भ सामग्रीहरू

[सम्पादन गर्नुहोस्]

थप हेर्नुहोस्

[सम्पादन गर्नुहोस्]
विकिमिडिया कमन्समाआयात सम्बन्धी अन्य सामग्रीहरू रहेका छन्।
"https://ne.wikipedia.org/w/index.php?title=आयात&oldid=1137545" बाट अनुप्रेषित
श्रेणीहरू:

[8]ページ先頭

©2009-2026 Movatter.jp