Movatterモバイル変換


[0]ホーム

URL:


सामग्रीमा जानुहोस्
विकिपिडियाएक स्वतन्त्र विश्वकोश
खोज्नुहोस्

मुख्य पृष्ठ

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट


आज: ११ कात्तिक, २०८२ (मङ्गलबार);नेस: १०:५९

नेपाली विकिपिडियाको आधिकारिक फेसबुक पृष्ठ ट्विटरमा हामीलाई पछ्याउनुहोस् नेपाली विकी प्रयोगकर्ताको समूह

प्रमुख लेख

देवनागरी लिपि

देवनागरी लिपि अथवानागरी लिपि बायाँ देखि दायाँ सम्म लेखिनेअक्षरात्मक लिपिमा आधारित एकप्राचीन ब्राह्मी लिपि हो। यसको प्रयोगभारतीय उपमहाद्वीपमा हुने गर्दछ। यसको विकासप्राचीन भारतमा पहिलो देखि चौथो शताब्दीको बीचमा भएको थियो भने यसको प्रयोग सातौँ शताब्दी देखी हुँदै आएको छ। देवनागरी लिपिमा, ४७ वटावर्णहरू हुन्छन् जसमा १४ वटास्वरवर्ण र ३३ वटाव्यञ्जनवर्ण हुन्छन्। यो संसारमा सबैभन्दा बढी प्रयोग हुने लिपि मध्ये चौथो हो जहा यस लिपिमा १२० भन्दा बढी भाषाहरू लेखिन्छ। यो लिपिनेपालभारत गणतन्त्रको आधिकारिक लिपिहरू मध्ये एक हो।

मराठी,पाली,संस्कृत,हिन्दी,नेपाली,शेर्पा,प्राकृत,अपभ्रंश,अवधी,भोजपुरी,ब्रज भाषा,छत्तीसगढी,हरियाणवी,मगही,नागपुरी,राजस्थानी,भिली,डोगरी,मैथिली,कश्मीरी,कोङ्कणी,सिन्धी,बोडो,नेवारी,पन्जाबी,मुन्डारीसन्थाली लगायतका भाषाहरूले देवनागरी लिपि एकमात्र लिपि वा दोस्रो लिपिको रूपमा प्रयोग गर्ने गर्दछन्। देवनागरी लिपिनन्दिनागरी लिपिसँग पनि मिल्दोजुल्दो रहेको छ जुनदक्षिण भारतका विभिन्न प्राचीनपाण्डुलिपिहरूमा भेट्ने गरिन्छ। यो विभिन्नदक्षिणपूर्वी एसियाली लिपिहरूसँग पनि सम्बन्धित छ। (पूरा  पढ्नुहोस्...)

भर्खरै प्रदर्शित:

के तपाईंलाई थाहा छ ...

प्रमुख समाचारहरू

सुशीला कार्की
सुशीला कार्की

इतिहासमा आज

२८, अक्टोबर (जन्म):
बिल गेट्स (सन् १९५५)
  • वि.सं. २०६६ (सन् २००९)  -पाकिस्तानकोपेशावर शहरको मिना बजारमा कार बम बिष्फोट हुँदा ११७ जना मारिएका थिए भने २१३ जना घाइते भएका थिए ।

प्रमुख चित्र

{{{texttitle}}}

विकी लभ्स अर्थ २०१४ मा अपलोड गरिएको फोटोहरु मध्येको सहलेश फूलबारीको दृश्य...



फोटोग्राफर/श्रोतःMichealSingh , मितिः १८ मे २०१४
सम्बन्धित पृष्ठःविकी लभ्स अर्थ

विकिपिडियाका भातृयोजनाहरू

अन्य भाषाका विकिपिडियाहरू

यो विकिपिडियानेपालीमा लेखिएको छ।अन्य भाषामा रहेका विकिपिडियाहरू तल सूचीबद्ध देख्न सक्नुहुन्छ।

"https://ne.wikipedia.org/w/index.php?title=मुख्य_पृष्ठ&oldid=1298124" बाट अनुप्रेषित
लुकाइएको श्रेणी:

[8]ページ先頭

©2009-2025 Movatter.jp