यो एक स्वतन्त्रविश्वकोश हो जसलाईसबैले सम्पादन गर्न सक्छन्।
यसनेपाली भाषा संस्करणमा कुल२९,३१२ लेखहरू सङ्ग्रहित छन्।
प्रमुख लेखदेवनागरी लिपि अथवानागरी लिपि बायाँ देखि दायाँ सम्म लेखिनेअक्षरात्मक लिपिमा आधारित एकप्राचीन ब्राह्मी लिपि हो। यसको प्रयोगभारतीय उपमहाद्वीपमा हुने गर्दछ। यसको विकासप्राचीन भारतमा पहिलो देखि चौथो शताब्दीको बीचमा भएको थियो भने यसको प्रयोग सातौँ शताब्दी देखी हुँदै आएको छ। देवनागरी लिपिमा, ४७ वटावर्णहरू हुन्छन् जसमा १४ वटास्वरवर्ण र ३३ वटाव्यञ्जनवर्ण हुन्छन्। यो संसारमा सबैभन्दा बढी प्रयोग हुने लिपि मध्ये चौथो हो जहा यस लिपिमा १२० भन्दा बढी भाषाहरू लेखिन्छ। यो लिपिनेपाल रभारत गणतन्त्रको आधिकारिक लिपिहरू मध्ये एक हो। मराठी,पाली,संस्कृत,हिन्दी,नेपाली,शेर्पा,प्राकृत,अपभ्रंश,अवधी,भोजपुरी,ब्रज भाषा,छत्तीसगढी,हरियाणवी,मगही,नागपुरी,राजस्थानी,भिली,डोगरी,मैथिली,कश्मीरी,कोङ्कणी,सिन्धी,बोडो,नेवारी,पन्जाबी,मुन्डारी रसन्थाली लगायतका भाषाहरूले देवनागरी लिपि एकमात्र लिपि वा दोस्रो लिपिको रूपमा प्रयोग गर्ने गर्दछन्। देवनागरी लिपिनन्दिनागरी लिपिसँग पनि मिल्दोजुल्दो रहेको छ जुनदक्षिण भारतका विभिन्न प्राचीनपाण्डुलिपिहरूमा भेट्ने गरिन्छ। यो विभिन्नदक्षिणपूर्वी एसियाली लिपिहरूसँग पनि सम्बन्धित छ। (पूरा पढ्नुहोस्...) भर्खरै प्रदर्शित: के तपाईंलाई थाहा छ ...
| प्रमुख समाचारहरू
इतिहासमा आज२२, नोभेम्बर (जन्म):
|
विकी लभ्स अर्थ २०१४ मा अपलोड गरिएको फोटोहरु मध्येको शालिग्रामको दृश्य...
फोटोग्राफर/श्रोतःGovtul , मितिः २७ अक्टोबर २०१३
सम्बन्धित पृष्ठःविकी लभ्स अर्थ


यो विकिपिडियानेपालीमा लेखिएको छ।अन्य भाषामा रहेका विकिपिडियाहरू तल सूचीबद्ध देख्न सक्नुहुन्छ।
"https://ne.wikipedia.org/w/index.php?title=मुख्य_पृष्ठ&oldid=1298124" बाट अनुप्रेषित