Movatterモバイル変換


[0]ホーム

URL:


सामग्रीमा जानुहोस्
विकिपिडियाएक स्वतन्त्र विश्वकोश
खोज्नुहोस्

मुख्य पृष्ठ

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट


आज: २७ माघ, २०८२ (मङ्गलबार);नेस: २३:५९

नेपाली विकिपिडियाको आधिकारिक फेसबुक पृष्ठ ट्विटरमा हामीलाई पछ्याउनुहोस् नेपाली विकी प्रयोगकर्ताको समूह

प्रमुख लेख

देवनागरी लिपि

देवनागरी लिपि अथवानागरी लिपि बायाँ देखि दायाँ सम्म लेखिनेअक्षरात्मक लिपिमा आधारित एकप्राचीन ब्राह्मी लिपि हो। यसको प्रयोगभारतीय उपमहाद्वीपमा हुने गर्दछ। यसको विकासप्राचीन भारतमा पहिलो देखि चौथो शताब्दीको बीचमा भएको थियो भने यसको प्रयोग सातौँ शताब्दी देखी हुँदै आएको छ। देवनागरी लिपिमा, ४७ वटावर्णहरू हुन्छन् जसमा १४ वटास्वरवर्ण र ३३ वटाव्यञ्जनवर्ण हुन्छन्। यो संसारमा सबैभन्दा बढी प्रयोग हुने लिपि मध्ये चौथो हो जहा यस लिपिमा १२० भन्दा बढी भाषाहरू लेखिन्छ। यो लिपिनेपालभारत गणतन्त्रको आधिकारिक लिपिहरू मध्ये एक हो।

मराठी,पाली,संस्कृत,हिन्दी,नेपाली,शेर्पा,प्राकृत,अपभ्रंश,अवधी,भोजपुरी,ब्रज भाषा,छत्तीसगढी,हरियाणवी,मगही,नागपुरी,राजस्थानी,भिली,डोगरी,मैथिली,कश्मीरी,कोङ्कणी,सिन्धी,बोडो,नेवारी,पन्जाबी,मुन्डारीसन्थाली लगायतका भाषाहरूले देवनागरी लिपि एकमात्र लिपि वा दोस्रो लिपिको रूपमा प्रयोग गर्ने गर्दछन्। देवनागरी लिपिनन्दिनागरी लिपिसँग पनि मिल्दोजुल्दो रहेको छ जुनदक्षिण भारतका विभिन्न प्राचीनपाण्डुलिपिहरूमा भेट्ने गरिन्छ। यो विभिन्नदक्षिणपूर्वी एसियाली लिपिहरूसँग पनि सम्बन्धित छ। (पूरा  पढ्नुहोस्...)

भर्खरै प्रदर्शित:

के तपाईंलाई थाहा छ ...

प्रमुख समाचारहरू

निकोलस मादुरो
निकोलस मादुरो

इतिहासमा आज

१०, फेब्रुअरी (जन्म):
राडामेल फाल्काओ (सन् १९८६)
  • वि.सं. २०३८ (सन् १९८१) -अमेरिकाकोलस भेगासको हिल्टन होटेलको क्यासिनोमा आगलागी हुँदा ८ जनाको मृत्यु हुनुका साथै १८१ जना घाइते भएका थिए ।
  • वि.सं. २०७० (सन् २०१३)  -भारतकोइलाहाबाद सहरमा भइरहेको कुम्भ मेलामा भगदड हुँदा ३६ जनाको मृत्यु भएको थियो ।

प्रमुख चित्र

{{{texttitle}}}

कालिञ्चोक भगवतीनेपालकोमध्यमाञ्चल विकास क्षेत्रकोजनकपुर अञ्चलदोलखा जिल्लामा अवस्थित धार्मिक पर्यटकीय स्थल हो । सदरमुकामचरिकोटबाट करिव १५ किलो मिटर उत्तरकालिन्चोक गा.वि.समा अवस्थित यो मन्दिर ३८४२ मिटर को उचाईमा छ । कालिञ्चोक भगवती काभ्रेकोपलाञ्चोक भगवती,काठमाडौंकोशोभा भगवती र अन्य भगवती समेत ७ भगवती दिदी बहिनी हुन् भन्ने किम्बदन्ती रहेको छ । कालिञ्चोक डांडाबाट मनोरमरोलवालिङ हिम श्रृङ्खला र मनोरम प्राकृतिक दृष्यहरूशैलुङका सय थुङ्काचेर्दुङ र अन्य ठाउँहरु अवलोकन गर्न सकिन्छ ।...



फोटोग्राफर/श्रोतःक्रिस दुलाल , मितिः १७ अक्टोबर २०१२
सम्बन्धित पृष्ठःकालिञ्चोक भगवती

विकिपिडियाका भातृयोजनाहरू

अन्य भाषाका विकिपिडियाहरू

यो विकिपिडियानेपालीमा लेखिएको छ।अन्य भाषामा रहेका विकिपिडियाहरू तल सूचीबद्ध देख्न सक्नुहुन्छ।

"https://ne.wikipedia.org/w/index.php?title=मुख्य_पृष्ठ&oldid=1298124" बाट अनुप्रेषित
लुकाइएका श्रेणी:

[8]ページ先頭

©2009-2026 Movatter.jp