Movatterモバイル変換


[0]ホーム

URL:


Jump to content
Wikimedia Incubator
Search

Wn/ne/मुख्य पृष्ठ

From Wikimedia Incubator
<Wn |ne
Wn >ne >मुख्य पृष्ठ

विकिसमाचार मा स्वागत छ।

एक स्वतन्त्र समाचार स्रोत जहाँतपाईं लेख्न सक्नुहुन्छ!

आइतबार, २३ नोभेम्बर २०२५, १०:२३ (यूटीसी)

लेख ब्राउज गर्नुहोस्संलग्न हुनुहोस्भयावह समाचार पठाउनुहोस्श्रव्य सम्पादनमुद्रण सम्पादनसर्वश्रेष्ठ लेखसहायता


अफ्रीकाएशियादक्षिण /मध्य /उत्तर अमेरिकायूरोपमध्य पूर्वीओशिनियाअन्टार्टिका

अन्तरिक्षमा नयाँ अन्तर्राष्ट्रिय मिशन
अन्तर्राष्ट्रिय मिशन

अन्तरिक्ष एजेन्सीहरूले नयाँ अन्तर्राष्ट्रिय मिशन सुरु गर्दै पहिलो बारि टाढा ग्रहको फोटो पठाएका छन्

[±] -तस्वीर विवरण -सम्पूर्ण पढ्ने...


प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचन २०७४
निर्वाचन मंगसिर २१

नेपाल निर्वाचन आयोगले १० र २१ मंसिरमा प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचन गराएको थियो । प्रमुख निर्वाचन आयुक्त डा.अयोधीप्रसाद यादवको अध्यक्षतामा बसेको बैठकले १० र २१ मंसिर बिहान ७ देखि ५ जेसम्म मतदानको समय निर्धारण गरेको थियो।

[±] -तस्वीर विवरण -सम्पूर्ण पढ्ने...

सुशीला कार्की बनिन् नेपालको पहिलो महिला प्रधानमन्त्री
नेपालकी महिला प्रधानमन्त्री

भदौ २०८२ मा भएको सरकार विरोधी जेन जी आन्दोलन चर्किएसँगै प्रधानमन्त्री केपी शर्मा ओलीले राजीनामा दिएका थिए जसको परिणाम स्वरूप प्रतिनिधि सभा विघटन गर्ने र पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीलाई २६ भदौ २०८२ मा सरकार प्रमुख बनाउने गरी सहमति जुटेको थियो र उनले सोही दिन राष्ट्रपति रामचन्द्र पौडेलबाट शपथ ग्रहण गरेकी थिइन्।

[±] -तस्वीर विवरण -सम्पूर्ण पढ्ने...

भ्रष्टचार विरोधी सरकार बनोस अमेरिका
भ्रष्टचार विरोधी सरकार होस अमेरिका

मंसिर २३, २०७४-अमेरिकाले नेपालमा अब बन्ने सरकार तथा नेतृत्वकर्ताले लिने भ्रष्टाचारविरुद्धका निर्णयमा अमेरिकी साथ र सद्भाव रहने बताएको छ ।

[±] -तस्वीर विवरण -सम्पूर्ण पढ्ने...

रुघाखोकी घरेलु उपचार
घरेलू उपचार रुघाखोकी

जाडोयाम सुरु हुनासाथ, मौसममा आएको परिवर्तनका कारण रुघा–खोकीको समस्या देखिन थाल्छ । घाँटी खसखस हुनु, नाक बन्द हुनु, नाकबाट पानी बग्नु, रुघाखोकी आदि यो मौसममा देखिने सामान्य समस्या हुन् ।

[±] -तस्वीर विवरण -सम्पूर्ण पढ्ने...

सेलाउँदै जेनजी आन्दोलन: अन्तरिम सरकार गठन भएसँगै देशभरका विरोध प्रदर्शनहरू शान्त हुँदै गएका छन्। सडकमा देखिएको भीड र निषेधाज्ञा बिस्तारै हटेको छ।
मन्त्रिपरिषद् विस्तार: अन्तरिम प्रधानमन्त्री सुशीला कार्कीले थप ४ जना मन्त्री नियुक्त गरेकी छन्। यससँगै मन्त्रिपरिषद्को सङ्ख्या ८ पुगेको छ।
नयाँ मन्त्रीहरूले सपथ लिए: सोमबार, असोज ६ गते राष्ट्रपति रामचन्द्र पौडेलले शीतल निवासमा नवनियुक्त मन्त्रीहरूलाई पद तथा गोपनीयताको सपथ खुवाए।•जाँचबुझ आयोग गठन: अन्तरिम सरकारले जेनजी आन्दोलनका क्रममा भएको हिंसा, तोडफोड र धनजनको क्षतिबारे छानबिन गर्न पूर्व न्यायाधीश गौरी बहादुर कार्कीको संयोजकत्वमा एक उच्चस्तरीय जाँचबुझ आयोग गठन गरेको छ।

अर्थ वाणिज्यराजनीतिधर्म कर्मकृषिविचार/विश्लेषणखेलकुददेशकुराकानीमनोरञ्जनब्लगप्रवासफिचरफोटोफिचरजीवनशैलीसाहित्य/विविधसूचना प्रविधिस्वास्थ्यभिडियो


विकिसमाचार विविधविकिसमाचार वरिपरि±
हालको राजनीतिक अवस्था
फोटोमन्त्रीको नाममन्त्रालयपदभार
सुशीला कार्कीप्रधानमन्त्री र अन्य मन्त्रालयहरू२०८२ भदौ २७ (सेप्टेम्बर १२, २०२५)
File:Kulman Ghising.jpgकुलमान घिसिङऊर्जा, जलस्रोत तथा सिँचाइ२०८२ भदौ २९ (सेप्टेम्बर १५, २०२५)
File:Rameshwor Khanal.jpgरामेश्वर खनालअर्थ मन्त्रालय२०८२ भदौ २९ (सेप्टेम्बर १५, २०२५)
File:Om Prakash Aryal.jpgओम प्रकाश अर्यालगृह मन्त्रालय२०८२ भदौ २९ (सेप्टेम्बर १५, २०२५)
File:Anil Kumar Sinha.jpgअनिल कुमार सिन्हाउद्योग, वाणिज्य तथा आपूर्ति, कानुन र भूमि व्यवस्था२०८२ असोज ६ (सेप्टेम्बर २२, २०२५)
महावीर पुनशिक्षा, विज्ञान तथा प्रविधि२०८२ असोज ६ (सेप्टेम्बर २२, २०२५)
File:Jagadish Kharel.jpgजगदीश खरेलसञ्चार तथा सूचना प्रविधि२०८२ असोज ६ (सेप्टेम्बर २२, २०२५)
File:Madan Pariyar.jpgमदन परियारकृषि तथा पशुपन्छी विकास२०८२ असोज ६ (सेप्टेम्बर २२, २०२५)

थप हेर्नुहोस्>>>

मुख्य अराउंडहेडरपोर्टलनिर्वाचनअन्य परियोजनाअध्यावधिल अर्कोब्रेकिंग न्यूजनिर्वाचन अपडेट'समाचार'अरु भाषाविविध श्रेणीसमाचारहरूहेडर
नयाँ लेख सुरुगर्नुस

एउटा समाचार लेख्नुहोस±यहाँ लेख तपाईं जस्तै पाठक द्वारा नै लेखिन्छ ।
नयाँसमाचार घटना को विवरण दिनु भन्दा पहिले यो हेर्नुस कि कहिँ योपहिल्यै लेखिएको त छैन। यदि लेखिएको छैन भने अथवा तल एक शीर्षक लेखेर एउटा पूर्ण लेख सुरु गर्नुहोस् । अन्य जानकारी को लागि ,विकिसमाचार:एक लेख लेख्न हेर्नुस।।



'समाचार छ, तर एक पूर्ण लेख अथवा शीघ्र समाचार लेख्ने समय छैन जुन समाचार तपाईं विकिसमाचार द्वारा छापिएको देख्न चाहनुहुन्छ, त्यो खोजिएको लेख माहामीलाई भन्नुहोस्

विकिन्यूज स्वयंसेवी सम्पादकहरूद्वारा लेखिएको छ र गैर-नाफामुखीविकिमिडिया फाउन्डेसन द्वारा होस्ट गरिएको छ, जसले धेरै अन्य बहुभाषी र प्रतिलिपि अधिकार मुक्त सामग्री स्वयंसेवी परियोजनाहरू होस्ट गर्दछ:
विकिपीडियाविकिपीडिया-ज्ञानकोशमीडियाविकिमीडियाविकि-विकि सफ्टवेयरमेटा विकिमिडियामेटा-विकि-समन्वय
विकिमिडिया कमन्सकमन्स-मिडियाविकिपुस्तकविकिपुस्तक-पाठ्यपुस्तकहरूविकिडेटाविकिडेटा-संरचित डेटा
विकिसूक्तिविकिसूक्ति-सूक्तिविकिस्रोतविकिस्रोत-स्रोतहरूविकिप्रजातिविकिप्रजाति-प्रजातिहरू
विकिविश्वविद्यालयविकिविश्वविद्यालय-शैक्षिक स्रोतहरूविकियात्राविकियात्रा-यात्रा दिग्दर्शकविकिकोषविकिकोष-शब्दकोष
अन्य भाषाहरूमा विकिसमाचार

Purge server cache» थप विकिन्यूज कथाहरू

ताजा समाचार

सामाजिक सञ्जालWikinews Atom FeedWikinews on TwitterWikinews on FacebookWikinews mobile siteRefresh Page±

Retrieved from "https://incubator.wikimedia.org/w/index.php?title=Wn/ne/मुख्य_पृष्ठ&oldid=6782470"
Categories:
Hidden categories:

[8]ページ先頭

©2009-2025 Movatter.jp