Movatterモバイル変換


[0]ホーム

URL:


सामग्रीमा जानुहोस्
विकिपिडिया
खोजी

भूकम्प

विकिपिडिया बठेइ
ग्लोबल भूकम्प अधिकेन्द्र
ग्लोबल प्लेट टेक्टोनिक मूभमेंट

भुँइचालो वाभूकम्प भू गर्भीय गडबडीबठे आउन्या पृथ्वीको कम्पन हो।

भुँइचालो जान्या प्रक्रिया

[सम्पादन |स्रोत सम्पादन]

जमीनबठेई ८० देखि एक सय किलोमिटर तलसम्मको पृथ्वीको माथिल्लो भाग धेरै टुक्रामी विभाजित छ। प्राविधिकहरू यीन टुक्रानलाई 'टेक्टोनिक प्लेट' भन्णान। यिसा प्लेटहरू समुद्रमी डुंगा तैरिरया जस्या एस्थेनोस्फेएर मी तैरिएर निश्चित दिशामी हिँट्या हुनान। यिसरी हिँट्या क्रममी यिसा प्लेटहरू कभइ एक अर्काबठेई दुर जानान भन्या कभइ नजीक आईबरि ठोक्किनान। यसरी प्लेटहरू ठोकिँदा, एक प्लेट अर्खाका मुनि घुस्दा वा घोटिने क्षेत्रमा दबाब सिर्जना हुँन्ज्या शक्ति सञ्चय हुँनोई झान्छ। केही समयसम्म यिसो शक्ति सञ्चित भएर रहन्छ, तर जब यिसो शक्ति उक्त क्षेत्रमी रया चट्टानले थाम्ने क्षमता है बर्ति हुन्छ, तब पृथ्वीको मल्तिरका तहमी रया चट्टानसमेत फोणी बरी भएभरको ऊर्जा एकैफेर भाईर निकलन्छ। यसरी सयौँ वर्षबठे सञ्चित ऊर्जा एकैफेर निस्कँदा भूकम्प जान्छ।

भूकम्पीय प्रकारहरु (Faults)

नेपालमी भूकम्प

[सम्पादन |स्रोत सम्पादन]

भूकम्प आया पाछा अपनाउनुपरडडे सुरक्षाका उपायहरु

[सम्पादन |स्रोत सम्पादन]


सन्दर्भ

[सम्पादन |स्रोत सम्पादन]

बह्य कडीहरु

[सम्पादन |स्रोत सम्पादन]
"https://dty.wikipedia.org/w/index.php?title=भूकम्प&oldid=151090" बठे निकालियाऽ

[8]ページ先頭

©2009-2026 Movatter.jp