यै लेख या लेखाऽ खण्ण ले विकिपिडियाऽलेखन शैली मापदण्ड पुरा नाइ अद्दो रेविकीकरण गद्द आवश्यक छ। लेख निको बनुनाइ, कृपया विशेष अरिबर यै को सामग्री,लेआउट, सान्दर्भिकता, बाइल्ला लिङ्क सुधार गद्दाइ मद्धत गर्याऽ। (सहयोग)
गणतन्त्र भारत
झण्डा
राज्य चिन्ह
आदर्श वाक्य: "सत्यमेव जयते"(संस्कृत) "सत्यको सधै जीत हुन्छ" (National Informatics Centre 2005)
राष्ट्रिय गान: जन गण मन
भारतको अधिकारमा रहेको क्षेत्र, गाढा हरियो. दावा गरेको तर अधिकारमा नरहेको क्षेत्र, हल्का हरियो ।
भारतवा गणतन्त्र भारत (हिन्दी: भारत गणराज्य), पौराणिक जम्बुद्वीप,एसिया महादेशमी रह्याको एक देश हो। यो भारतीय उपमहाद्वीपको सबैभन्दा ठूलो देश हो। भारतको समुन्द्र किनार ७,५१६ किलोमीटर लामो छ। भौगोलिक दृष्टिले विश्वको सातौं ठूलो रे जनसँख्याको दृष्टिले दोस्रो ठूलो देश भारतको पश्चिममापाकिस्तान, उत्तर-पूर्वमाचीन,नेपाल, रेभुटान अनि पूर्वमा बंगलादेश रे म्यानमार छन्। हिन्द महासागरमा यइको दक्षिण-पश्चिममा मालद्वीप, दक्षिणमाश्रीलंका रे दक्षिण-पूर्वमा इण्डोनेशिया छन्। भारत उत्तर-पश्चिममा अफगानिस्तान सँग सीमाना जोडियाको दावी अरन्छ। यइको उत्तरमा हिमालय पर्वत श्रृखला रे दक्षिणमा हिन्द महासागर छन्। पूर्वमा बंगालको खाडी रे पश्चिममा अरब सागर छ। भारतमा थुप्रै ठूला नदीनालाहरू छन्। गंगा नदी भारतको सबैभन्दा ठूलो नदी हो रे भारतीय सभ्यतामा यइलाई निकै पवित्र मानिन्छ। यइ देशका अन्य ठूला नदीहरू ब्रह्मपुत्र, यमुना, गोदावरी, कावेरी, कृष्णा, चम्बल, सतलज, बियास आदि हुन्।
भारतको जनसंख्या १ अरब भन्दा बढि छ जुन चीन पछिको विश्वको दोस्रो सबैभन्दा धेरै हो। बालिग मताधिकारको आधारमा निर्वाचन पद्धतिबाट सरकार छानिन्या देशहरूमध्ये सबैभन्दा बढी जनसंख्या भयाको देश भयाकाले भारतलाई विश्वको सबैभन्दा ठूलो लोकतन्त्र भनिन्छ। यहाँ ३०० भन्दा धेरै भाषाहरू बोलिनाछन। भारत एक सिन्धु घाटी सभ्यताको भूमि हो। विश्वका तिन प्रमुख धर्म: हिन्दू, जैन तथा शिखको उत्पत्ति भारतमा भया हो। भारत विश्वको दशौं ठूलो अर्थव्यवस्था हो, तर हालै गर्याको आर्थिक प्रगतिका कारण भारत आफू विश्वमा तेस्रो अथवा चौथो ठूलो अर्थव्यवस्था भयाको मान्दछ। सन् १९४७ मा स्वतन्त्रता प्राप्तिभन्दा पहिले ब्रिटिश भारतको रूपमा बेलायती साम्राज्यको प्रमुख अङ्ग भारतले विगत २० वर्षमा सार्थक प्रगति हासिल गरिरइ छ। उक्त प्रगति विशेषत: आर्थिक रे सैनिक क्षेत्रमा एक क्षेत्रिय शक्ति रे विश्वव्यापी शक्तिको रूपमा देखिन थाल्याको छ।