Movatterモバイル変換


[0]ホーム

URL:


सामग्रीमा जानुहोस्
विकिपिडिया
खोजी

चिया

विकिपिडिया बठेइ

चिया क्यामेलिया साइनेन्सिस् प्रजातीका बोटका प्रशोधित पातहरु तातोपानीमा मिसाइ बनाइया पेय पदार्थ हो । पानीपछि धेरै पिइने चिया हो ।

वर्गीकरण

[सम्पादन |स्रोत सम्पादन]

चियाका मुख्य तीन जात छन्:

  • चिनियाँ जात (Camellia sinensis)
  • आसामी जात (Camellia assamica)
  • क्याम्बोड जात (Cassamica ssp. lasiocalyx)

तयारी चिया थप तीन किसिमका छन्:

  • कालो चिया (Black tea, fermented)
  • हरियो चिया (Green tea, unfermented)
  • ओलाङ्ग चिया (Olang tea, semifermented)

कालो चियालाई अर्थोडक्स (पत्ति चिया) रे सिटिसि (धुलो तथा दानादर चिया) गरि दुई किसिममा विभाजित गरियाको छ ।नेपालमी सिटिसि झापा जिल्लामाई मात्रै उत्पादन हुन्छ । ग्रिन टि नेपालमी इलामको पशुपतिनगरमाई मात्रै उत्पाउन हुन्छ।

सन्दर्भ

[सम्पादन |स्रोत सम्पादन]
    "https://dty.wikipedia.org/w/index.php?title=चिया&oldid=149126" बठे निकालियाऽ
    श्रेणी:

    [8]ページ先頭

    ©2009-2025 Movatter.jp