एसिया पूर्वमा प्रशान्त महासागर दक्षिणमा हिन्द महासागर उत्तरमा उत्तरी महासागर ले घेरिएको छ। पश्चिमी सिमाना ऐतिहासिक र सांस्कृतिक हिसाबले सदन यूरोप शीत जोडिएको छ। त्याहा कोई भौगोलिक सिमाना छैन पूर्वमा युराल नदी र युराल राल पर्वत तथा दक्षिणमा कौकासस पर्वत, क्यास्पियन र काला सागरलाई सिमानाका रुपमा स्वीकार गरीएको छ।चिन रे भारत ई. सं. १ देखि १८०० सम्म विश्वका ठुला अर्थतन्त्र का रुपमा उदाएका थिए। चिन प्रमुख आर्थिक शक्ति बनेपछि रुपमा सबैलाई पूर्वतिर आकर्षित गरेको थियो ।भारतको प्रसिद्ध प्राचीन संस्कृति सम्पदा र समृद्धि ले एसियामा युरोपियन वाणिज्य, अन्वेषण रे उपनिवेश लाई आकर्षित गर। कोलम्बसले अमेरिका पत्ता लगाएपछी भारतको आकर्षण बढ्यो।जुन प्रमुख पूर्व-पश्चिम व्यापार मार्गका रुपमा विकास भयो।२० औ शताब्दी ताका एसियाको आर्थिक गतिशीलता संगै जनसंख्या वृद्धि मा तिव्रता आइरहेको थियो । एसिया विश्वका प्रमुख धर्महरु हिन्दु, इसाई, ईस्लाम, बौद्ध, ताओश, सिख लगायत अरु धेरै धर्मको जननी हो।
एसिया नाममात्रको कुल गार्हस्थ उत्पादनका आधारमी यूरोप पछि दोस्रा स्थानमी छ पीपीपी अनुसार पहिलो स्थानमी छ। २०११ अनुसारएसियाका ठुला अर्थतन्त्र मी चीन, जापान,भारत,दक्षिण कोरिया रे इन्डोनेसिया रया छन। २०११ अनुसार विश्वका प्रमुख ५ कार्यालय स्थानहङकङ, सिंगापुर, टोकियो, सोल रे सांघाई एसियामी रयाछन। लगभग ६८% अन्तर्राष्ट्रिय फर्मका अफिस हङकङमी रयाछन।२० अौ शताब्दी का सुरुवात देखि चीन रे भारतको अर्थतन्त्र तिव्र रुपमी बढ्नलाछ। आर्थिक वृद्धिदर ८% हैलै बढी रयाछ। अरु एसियाका उच्च आर्थिक वृद्धि भयाका देशहरू मी इजरायल, मलेसिया, इन्डोनेसिया, बंगलादेश, पाकिस्तान, थाइल्यान्ड, भियतनाम, मंगोलिया, उज्बेकिस्तार, साइप्रस, फिलिपिन्स आदि छन।साथैकाजकिस्तान, तुर्कमेनस्थान,इरान, ब्रुनई, यूएई, कतार, कुवेत, साउदी अरब, बहराइन रे ओमान खनिज स्रोतमी सम्पन्न छन।एसिया पेट्रोलियम,जंगल, माछा, पानी, धान, तामा, चाँदी जसा प्राकृतिक सम्पदाले सम्पन्न रयाछ।पूर्वी रे दक्षिण एसियाली देशहरू चीन, ताईवान, दक्षिण कोरिया, जापान, भारत, फिलिपिन्स, सिंगापुर को अौद्योगिक उत्पादन मजबुत छ। जापान रे कोरिया बहुराष्ट्रिय संस्थाको क्षेत्रमी अगाडि रयाछन। भारत आणविक क्षेत्रमी अगाडि छ। यूरोप, अमेरिका, कोरिया रे जापानमी संचालित कम्पनी एसियामी उपलब्ध प्रयाप्त सस्तो श्रमका कारण पूर्वाधार विकासमी फाइदा लिन सफल रयाछन।
२०१० मी ३.३ मिलियन अरबपती थिया भन्या उत्तर अमेरिकामी ३.४ विलियन थिया। २०११ को अन्त्यमी दक्षिण एसिया प्रमुख रुपमी चीन रे जापान मी १८,००० जना संग १०० मिलियन डलर बराबरको हस्तान्तरणिय सम्पत्ति रयाथ्यो जबकी उत्तर अमेरिका मी १७,००० जना रे यूरोपमी १४,००० जना संग मनत्रै थ्यो।